scheduleशनिवार कार्तिक २ गते, २०७६

‘विवाह गर्छु भनेर हालसम्म पनि सोचेको छैन’

काठमाडौँ, ३ असोज । बलिउडका भेट्रान अभिनेता हुन् अक्षय खन्ना ।

गएको हप्ता सेक्सन ३७५ मा गरेको अभिनयले धेरै फ्यानहरुको मन जित्न सफल भएको थियो ।

उनले फिल्म दिल चाहता हे मा गरेको अभिनय आज पनि उत्तिकै यादगार रहेको छ ।

उनले आफ्नो व्यक्तिगत जीवनबारे प्रतिक्रिया दिएका छन् । हालसम्म पनि अविवाहित रहेका उनले विवाह गर्ने कुनै मुड नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘विवाह भएपछि तपाईका जीवनप्रतिको नियन्त्रण अरु कसैको हातमा हुन्छ । म त्यो चाहन्न । जे छ मेरै नियन्त्रणमा चाहने मैले विवाहका गर्छु भनेर हालसम्म सोचेको छैन ।’

उनले बच्चा एडोप गर्नेबारे पनि कुनै मनसाय नबनाएको बताएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage