scheduleआइतवार कार्तिक ३ गते, २०७६

हजारौं राजा बनायौं

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

लाग्थ्यो- संविधान बनायौं, यो देश साझा बनायौं,
लाग्थ्यो- सयौं थरी गीतको एउटै बाजा बनायौं,
जब स्यालहरु सिंह बनेर गर्जन्छन् गाउँगाउँबाट-
अनि लाग्छ- एउटा फालेर हजारौं राजा बनायौं

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage