scheduleशनिवार कार्तिक २ गते, २०७६

उपनिर्वाचनको तयारी तीब्र

काठमाडाैं, ३ असोज ।  निर्वाचन आयोगले आउदो मंसिंर १४ गते शनिबार हुने उपनिर्वाचनको तयारीका बारेमा छलफल तथा परामर्शलाई तीब्र पारेको छ । निर्वाचन आयोगले उपनिर्वाचन बारे बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त एवं आयोगका सचिवसहितको टोलीले राष्ट्रपति भण्डारीलाई भेटेर उपनिर्वाचन गरिने रिक्त पदहरूको विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन लगायत बिषयमा जानकारी गराएको हो ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुलाई पनि निर्वाचनको तयारीको बारेमा आयोगले जानकारी गराएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage