scheduleमगलवार आश्विन २८ गते, २०७६

सुनको मूल्य फेरी बढ्यो

काठमाडौं, ३ असोज । बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको महासंघले  जनाएको छ ।

बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ८५५ कारोबारमा भएको महासंघले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage