scheduleमगलवार आश्विन २८ गते, २०७६

जानकी मन्दिरमा बम भेटिएन, पूजा सुचारु

जनकपुरधाम, ३ असोज  । बमको हल्लाका कारण जानकी मन्दिर अढाइ घण्टा तनावग्रस्त रह्यो । मन्दिर प्रागंणमा कसैले वम राखीदिएको सूचना प्रहरीलाई दिएपछि मन्दिरमा पूजा गर्नेहरुलाई बाहिर निकालिएको थियो ।

बम नभेटिएपछि सर्वसाधारणलाई मन्दिरमा पूजा गर्न जान दिएको छ । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले भने- ‘प्रशिक्षित कुकुर सहित हामीले चेक गर्‍यौ कही कतै केही भेटाएन ।’

मन्दिर प्रागंणमा  अहिले पनि प्रहरीको उपस्थिति बाक्लो रहेको छ ।

मिथिलाञ्चलबासीको सांस्कृतिक धरोहर रहेको जनकपुरधाममा वार्षिक लाखौ श्रद्धालु पूजा गर्न  आउने गर्छन ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage