scheduleबुधवार आश्विन २९ गते, २०७६

प्रधानमन्त्री ओलीलाई गोपाल किराँतीको पत्र, दिए यस्तो चेतावनी

फाइल फोटो

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै १८ बुँदे चेतावनी दिएका छन् ।  अध्यक्ष  किराँतीले संविधान दिवसका अवसरमा संविधान पुर्नलेखन गर्नुपर्ने बताउदै प्रधानमन्त्रीलाई यस्तो पत्र लेखेका हुन्  ।

उनले संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुपमात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको जनाएका छन् ।

उनले  संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्काे गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्याश्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको  उल्लेख गरेका छन् ।
यस्तो छ किरातीको पत्र

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage