scheduleबुधवार आश्विन २९ गते, २०७६

यसकारण महंगिने भयो दसैंमा प्याज

नयाँ दिल्ली, ३ असोज । लगातारको वर्षाको कारण भारतमा प्याजको मुल्यमा भारी बृद्धि भएको छ । महाराष्ट्र, राजस्थान र मध्य प्रदेशलगायतमा प्याजको मुल्यमा भारी बृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा प्याजको मुल्य बढेसंगै सिधै असर नेपाली बजारमा पर्ने भएकाले  दसैंमा नेपालीले प्याजका लागि महंगो मुल्य तिर्नुपर्ने भएको छ ।

बिहीवार मात्रै भारतमा प्याज प्रतिक्वीन्टर १६ सय रुपैयाले बृद्धि भएको छ । यो मुल्य चार वर्ष यताकै उच्च हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage