scheduleसोमवार जेष्ठ १९ गते, २०७७

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, ३ असोज । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ।  प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले  जानकारी दिए।

अब उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।

Dish_Home

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय