scheduleशनिवार कार्तिक २ गते, २०७६

विश्वकै अग्लो टावर बुर्ज खलिफामा पहिलोपटक नेपाली झन्डा फहराइयो

काठमाडौं, ४ असोज । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ .।

संविधान दिवस २०७६ को अवसरमा खलिफामा पहिलोपटक  स्थानीय समय अनुसार  शुक्रवार साझ ९:१० बजे  एक मिनेट नेपाली झन्डा फहराइएको हो।

८२३ मिटर अग्लो उक्त टावरमा युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage