scheduleबुधवार आश्विन २९ गते, २०७६

वडा अध्यक्ष गुरुङको निधन

चितवन, ४ असोज । भरतपुर महानगरपालिका-१६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ।

गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ। स्थानीय निर्वाचनमा  तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका गुरुङ  क्यान्सरका बिरामी थिए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage