scheduleशनिवार कार्तिक २ गते, २०७६

विप्लवलाई बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन नेता नेपालको आह्वान

फाइल फोटो

काठमाडौं, ४ असोज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने बताउदैं शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भएकाले संयम भएर अगाडि बढ्नु पर्ने बताए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage