scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

विशालको ‘ज्यान यो परदेशी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ४ असोज । विशाल निरौलाको ‘ज्यान यो परदेशी’ सार्वजनिक भएको छ। ज्यान परदेशी भएपनि मन गाँउबेशि भएको भाव व्यक्त भएको उक्त गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ।

हेर्नुहोस् भिडियो

 

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage