scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

डेंगुका कारण भारतमा नेपालीको मृत्यु

सल्यान, ४ असोज ।  रोजगारीका लागि भारत गएका एक नेपालीको डेंगुको कारण मृत्यु भएको छ। सल्यान सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको बताइएको छ ।

पाँच महिनाअघि रोजगारीका लागि भारतको राजकोट पुगेका उनको राजकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्तले जानकारी दिए। उनको शव नेपाल ल्याउने तयारी भइरहेको  छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage