scheduleशनिवार कार्तिक २ गते, २०७६

इन्टर मिलानको अपराजित यात्रा कायमै, लुकाकुको उत्कृष्ट खेल प्रदर्शन

काठमाडौँ, ५ भदौ । सेरिया ए अन्तर्गत शनिबार राति भएको अर्को महत्वपुर्ण खेलमा इन्टर मिलानले एसी मिलानलाई २-० गोलले पराजित गरेको छ ।

एसी मिलान आफ्नै घरेलु मैदानमा पराजित भएको हो । यस सिजन उच्च फर्ममा रहेको इन्टर मिलानले खेलाडीहरुमा ठुलो लागनी पनि गरेको छ ।

इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक र रोमलु लुकाकुले एकएक गोल गरे ।

खेलको ४९ औँ मिनेटमा मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै रोमेलु लुकाकुले खेलको ७८ औँ मिनेटमा गोल गरे ।

हालसम्म चार खेलमा शतप्रतिशत नतिजा निकालेको इन्टर १२ अंकका साथ शिर्षस्थानमा रहेको छ भने एसी मिलान ६ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage