scheduleशनिवार कार्तिक २ गते, २०७६

लेइसेस्टरले टोटनहमलाई हरायो

काठमाडौँ, ५ भदौ । गएराति भएको प्रिमियर लिगमा लेइसेस्टर सिटीले सानदार कमव्याक गर्दै टोटनहमलाई २-१ गोलले  पराजित गरेको छ ।

टोटनहमको यो दोसो हार हो । खेलको २९ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा लेइसेस्टरले सानदार कमव्याक गर्यो । खेलको ६९ औँ मिनेटमा रिकार्डो पेरेरिराले बराबरी गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गरे । यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरेका उनले लेइसेस्टरलाई जित दिलाउन महत्वपुर्ण गोल गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage