scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रभासले आफ्नो पारिश्रमिक बढाए

काठमाडौँ, ५ भदौ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभासले आफ्नो पारिश्रमिक बढाएका छन् । फिल्म बाहुबली पछि उनको भाग्य चम्किएको थियो ।

हिन्दी भर्जनमा पनि उत्तिकै सफलता पाउन सफल साहोपछि उनले आफ्नो पारिश्रमिक बढाएका हुन् ।

फिल्म साहोले खासै गतिलो प्रतिक्रिया पाउन नसकेपनि यसले बक्स अफिसमा भने खासै प्रभाव पार्न सकेन ।

हिन्दी भर्जनबाटै मात्र १६० करोड कमाउन सफल साहोले हालसम्म ४५० करोडभन्दा बढीको कमाइ गरिसकेको छ ।

प्रभासको अर्को फिल्म जान हो । यस फिल्मलाई लिएर उनी गम्भिर रहेको बताइएको छ ।

यस फिल्मलाई थप रोमाञ्चक बनाउन निर्देशकले स्क्रिप्टमा पनि धेरै फेरबदल गरेको बताइएको छ । उनले यस फिल्मका लागि ठुलै बजेटको डिमाण्ड गरेको बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage