scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

मनसुन अझै पनि क्रियाशिल

काठमाडौँ, ५ भदौ । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

पछिल्लो एक हप्तादेखि मौसममा सुधार आउन सकेको छैन । अबको केही दिनमा नै मौसममा सुधार आउने मौसमविद्हरुले बताएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage