scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

अल्बानियामा भुकम्प गयो, ५० जनाभन्दा बढी घाइते

काठमाडौँ, ५ भदौ । शनिबार अल्बानियामा भुकम्प गएको छ । मिडिया रिपोर्टका अनुसार ५.६ रेक्टर स्केलको भुकम्प गएको हो ।

भुकम्पका कारण ५० जनाभन्दा बढी व्यक्तिहरु घाइते भएका छन् ।

अमेरिकाको भुभर्भिय टोलीको एक सर्वेक्षण अनुसार शनिबार २ बजेर ४ मिनेटमा भुकम्प गएको थियो ।

डुरेसमा गएको भुकम्पपछि त्यहाँको स्थिति नियन्त्रणमा लिन सरकारले कदम चालिसकेको बताइएको छ ।

डुरेस राजधानी तेरानको नजिकै रहेको छ । घाइते भएका सबैलाई राजधानीमा रहेको ट्रमा सेन्टरमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage