scheduleशनिवार कार्तिक २ गते, २०७६

दसैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो, कहाँको भाडा कति ?(सूचीसहित)


काठमाडौं, ५ असोज । यसपालिको दसैँका लागि आज (आइतबार) देखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

दसैंका लागि टिकट बुकिङ खुलेपछि काठमाडौं बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । बसको टिकट लिन यात्रुहरु आइतबार बिहान ३ बजेदेखि लाइन लागेका छन्।

यसपालिको दसैंमा सवारी साधनको भाडा नबढ्ने समेत भएको छ । सरकार र यातायात व्यवसायीले चाडपर्वको समयमा भाडादर नबढाउने सहमति गरेसँगै यात्रुलाई राहत मिलेको छ ।

यातायात व्यवस्था विभागले सूचना नै जारी गरेर विभिन्न गन्तव्यको निर्धारित भाडादर सार्वजनिक गरेको छ ।

विभागले जारी गरेको भाडादर भाडादर :

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage