scheduleशनिवार कार्तिक २ गते, २०७६

माैसम खबर : देशभर सामान्य बदली, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, ५ असोज । मौसममा केही सुधार आएको भए पनि अझै पूर्ण रुपमा भने सफा भएको छैन । हाल देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage