scheduleबुधवार आश्विन २९ गते, २०७६

रवि लामिछानेसहित तीनजना अदालत उपस्थित हुँदै

फाइल फोटो

चितवन, ५ असोज ।  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ।  रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

आत्महत्या दुरुत्साहनको आरोप लागेका रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका  रवि ५ लाख, युवराज ३ लाख रुपैँया र अस्मिता तारेखमा गत भदौ ९ गते  रिहा भएका थिए ।  तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ परेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage