scheduleमगलवार आश्विन २८ गते, २०७६

बैंक अफ काठमाण्डूका पूर्व सीईओ श्रेष्ठसहित ११ पक्राउ

काठमाडौं, ५ असोज । बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठसहित बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठलगायतलाई  विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३ जना बैंकका बहालवाला कर्मचारी रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । कर्जा लगानीका बखत  श्रेष्ठ बैंकका सीईओ थिए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage