scheduleमगलवार आश्विन २८ गते, २०७६

ओम अस्पताल तनावग्रस्त

सांकेतिक तस्बिर

काठमाडौं, ५ असोज । पत्थरीको अपरेशन गर्दा बिरामीको मृत्यु भएपछी ओम अस्पताल तनाव सिर्जना भएको छ ।  चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै आफन्तहरु आक्रोशित भएपछि  अस्पताल तनावग्रस्त भएको हो ।

शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको मृत्यू भएको हो  । उनको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन्। सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकका आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन् ।

यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएर मृत्यु भएको थियो।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage