scheduleबुधवार आश्विन २९ गते, २०७६

नायिका केकी लगायतका कलाकार चढेको गाडी दुर्घटनाग्रस्त

रौतहट, ५ असोज । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको गाडी दुर्घटनाग्रस्त भएको छ ।

छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् ।

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage