scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

साउदी राजकुमारको विशेष विमानमा अमेरिका उँडे इमरान खान

इस्लामाबाद, ५ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खान  अमेरिका पुगेका छन् ।

शनिबार उनी साउदी राजकुमार मोहम्मद बिन सलमानको विशेष विमानबाट अमेरिका उडेका हुन् । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा उनी सहभागी हुनेछन् । यसअघि उनी दुईदिने भ्रमणका लागि साउदीमा थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage