scheduleआइतवार कार्तिक ३ गते, २०७६

दाजुलाई खुकुरी हानेका भाइले गरे आत्महत्या

इलाम, ५ असोज । इलामको सन्दकपुर गाउँपालिका १ माइपोखरीका बुद्ध राईले दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाएर आफुले आत्महत्या गरेका छन् ।

६४ वर्षका विष्णु राईलाई खुकुरी प्रहार गरेका ४५ वर्षीय भाइ  बुद्ध राईले झुण्डिर आत्महत्या गरेका हुन् ।

घाइते विष्णुको इलाम अस्पतालमा समान्य उपचारपछि झापा लगिएको प्रहरीले बताएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage