scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

कतै यस्तो स्वभावका कारण तपाईको कलेजोमा हानी परिहेको त छैन ?

काठमाडौँ, ६ असोज । कलेजोले शक्खरलाई फ्याटमा बदल्ने काम गर्छ । ज्यादा शक्कर खादा कलेजोको काममा प्रेसर बढ्छ र थप फ्याट कलेजोमा जम्मा हुन्छ । यसले कलेजोलाई असर हुन्छ ।

ज्यादा मदिरा पिउदा पनि शरिरमा टक्सिनको मात्रा बढी हुन्छ । सो टेक्सिन लिभरमा जम्मा हुन्छ र कलेजोलाई गम्भीर हानी गर्छ । शरिरको वजन बढी हुँदा कलेजोमा स्ट्रेस पर्छ । यसले कलेजोमा फ्याट जम्मा हुन्छ र लिभरमा हानी हुन्छ ।

राम्रोसँग नुसत्दा पनि कलेजोले उचित रुपमा काम गर्न सक्दैन । कलेजोले काम गर्न नसक्दा फ्याट जम्मा हुन्छ र कलेजोमा हानी गर्छ ।

कोल्ड ड्रिंकमा कृत्रिम गुलियो र रंग मिसाइएको हुन्छ, जसले कलेजो सम्बन्धि विभिन्न प्रकारका रोग निम्त्याउछ ।

चुरोटमा हुने हानिकार पदार्थले कलेजोका कोषहरुलाई ड्यामेज गरिदिन्छन् ।

लामो समय पेन किलर लिँदा यसको साइड इफेक्टले कलेजोलाई ड्यामेज गरिदिन्छ ।

चिकित्सकको सल्लाहबिना धेरै मात्रामा भिटमिन ए खाँदा कलेजोमा नोक्सान हुन्छ ।

अस्वथकर खानाले शरिरमा पोषणको अभाव हुन्छ, जसले कलेजोको काममा पूरा असर गर्छ । फ्याट कलेजोमा जम्मा हुन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage