scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

विप्लवका सुनसरी इन्चार्जसहित दुई पक्राउ

इटहरी, ६ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सुनसरी इञ्चार्जसहित दुई जना पक्राउ परेका छन्।

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नैमा  जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी राजेन्द्रसिंह विष्ट रहेका छन् ।

Dish_Home

गत भदौ २० गते उनीहरूले कलेजमा बम विष्फोट गराएको आरोप प्रहरीको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय