scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

मोटोपनबाट छुट्कारा पाउने उपायहरु

काठमाडौँ, ७ असोज । जब मानिस मोटाउन थाल्छ तब उसको शरिरमा विभिन्न खाले समस्याहरु देखिन थाल्छन् । शरिरलाई सन्तुलित राख्न र फुर्तिलो रहन विभिन्न कुरामा ध्यान दिनु आवश्यक रहन्छ ।

मोटो शरीरलाई चिकित्सकहरू रोगको घरको संज्ञा दिन्छन् ।

मोटो शरीर भएकालाई सुगर, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । हेर्दा पनि मोटो शरीर आकर्षक देखिँदैन । तर, मोटोपन घटाउन अधिकांशले चाहेर पनि नसकेको गुनासो गर्छन् ।

मोटोपन घटाउने केही उपाय सिकाएका छन्ः

पानी पर्याप्त पिउनुहोस्

तनावबाट मुक्त हुनुहोस्

धुम्रपान र मद्यपान त्याग्नुहोस्

गुलियो र चिल्लो त्याग्नुहोस्

खानाअघि सलाद खानुहोस्

बेलुका भात नखानुहोस्

पर्याप्त व्यायाम गर्नुहोस्

भोकाउँदा फलफूल खानुहोस्

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage