scheduleबुधवार आश्विन २९ गते, २०७६

आयुष्मान ‘गे’ को भुमिकामा

काठमाडौँ, ७ असोज । बलिउडका चर्चित अभिनेता हुन् आयुष्मान खुराना ।

ड्रिम गर्लको सफलतापछि उनको बलिउडमा डिभाण्ड झन् बढेर गएको छ ।

मिडिया रिपोर्टका अनुसार उनले शुभ मंगल ज्यादा सावधानमा काम गर्ने भएका छन् ।

यस फिल्ममा उनले गे को भुमिकामा देखिदैछन् । यस फिल्ममा इन्टिमेट सिन पनि रहेको र यसका लागि आयुष्मान तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आयुष्मानले कस्ता फिल्महरु खेल्छन् यो सबैलाई थाहा छ । आर्टिकल १५, बधाइ हो जस्ता लो बजेटका फिल्महरुले बक्स सानदार कमाइ गर्न सफल भएका थिए ।

उनले कथावस्तु पनि यस्तै छान्ने गर्छन् जो मुलधारका फिल्महरुभन्दा भिन्न हुन्छन् तर, उनीहरुलाई टक्कर दिने खालका हुन्छन् ।

यस फिल्मले पनि सफलता पाउने उनी आशावादी रहेको बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage