scheduleबुधवार आश्विन २९ गते, २०७६

रेपतीले एकैपटकमा जन्माइन् ३ छोरीहरु

दार्चुला, ७ असोज । दार्चुलामा एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् । नौगाड गाउँपालिका वडानम्बर २ का रेपती धामीले स्वास्थ्य संस्थामा ३ छोरीलाई एकैपटक जन्म दिएकि हुन् ।

नौगाड गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकी खारको प्रसुती केन्द्रमा धामीले ३ छोरी जन्माएको खार स्वास्थ्य चौकीले जनाएको छ । विकट ठाउँमा रहेको स्वास्थ्य संस्थामा जन्मिएका तीनै शिशु र आमाको शारीरक अवस्था सामान्य रहेको स्वास्थ्य संस्थाले जनाएको छ ।

सुरुमा जन्मीएको शिशुको तौल २ किलोग्राम र त्यसपछि जन्मीएका २ ओटै शिशुको तौल १।१ किलोग्राम रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage