scheduleमगलवार माघ १४ गते, २०७६

दुई बर्षीय अरमानको घटनास्थलमै मृत्यु

 

सांकेतिक तस्बिर

काठमाडौँ, ७ असोज । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा मंगलबार बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट  गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको  महानगरीय प्रहरी प्रभाग गोकणका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय