scheduleशनिवार कार्तिक २ गते, २०७६

धनगढीकी २७ वर्षीया खगित्रा शाहीले चम्ल्याहा शिशु जन्माइन्

काठमाडौँ, ९ असोज । धनगढीकी २७ वर्षीया खगित्रा शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा बुधबार चम्ल्याहा जन्माएकी छन् ।

उनले तीन छोरा र एक छोरी जन्माएकी हुन् ।

चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुहरुलाई जन्म दिएकी हुन् ।

ती नवजात तीन शिशुको तौल क्रमशः १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ ।

ती शिशुलाई केही साता विशेष निगरानीमा राखिने चिकित्सक टोलीले जानकारी दिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage