scheduleबुधवार आश्विन २९ गते, २०७६

फिल्म ‘ड्राइभ’मा सुशान्तको न्युड सिन

काठमाडौँ, ९ असोज । बलिउडका चर्चित अभिनेता हुन् सुसान्त राजपुत । पछिल्लो समय उनको रिलिज भएको फिल्म हो छिछोरे । यो फिल्मले बक्स अफिसम राम्रै सफलता पायो ।

अब उनी करन जोहरको फिल्म ड्राइभमा देखिदैछन् ।

एकै वर्षमा दुई ठुला फ्लप फिल्म दिएका करन जोहर एकै वर्ष तीनवटा रिक्स लिन नसक्ने मिडिया रिपोर्टमा उल्लेख छ । ड्राइभ फिल्ममा सुसान्तले न्युड सिन दिएको बताइएको छ ।

यो फिल्मले थियटरमा झमेला गर्ने पक्का भएका कारण उक्त सिनहरु काट्नसक्ने बताइएको छ । तर, नेटफिलिक्समा भने सबै सिन देखाइने बताइएको छ ।

यस फिल्ममा ज्याकलिन फर्नानडेजले पनि काम गरेकी छिन् । यस फिल्मलाई तरुण मनसुखानीले निर्देशन गर्ने भएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage