scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

विद्यार्थी सहूलियत नदिएपछि महानगरमा ज्ञापनपत्र

पोखरा, ९ असोज । पोखरा महानगरपालिकामा चल्ने सार्वजनीक बसहरुमा विद्यार्थीहरुलाई छुट नदिएको भन्दै विद्यार्थीहरुले तत्काल छुट दिन माग गर्दै पोखरा महानगरपालिकाका मेयर समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

पृथ्वीराजमार्गबाट सञ्चालिन सार्वजनीक बसहरुले भाडामा सहुलियत नदिएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

अनेरास्ववियु पोखरा महानगर कमिटीका अध्क्षय विवेक त्रिपाठी सहितको टोलीले तत्काल विद्यार्थीहरुले पाउने छुट सहज रुपमा पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालीकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले विद्यार्थीले पाउनु पर्ने छुट के कराणले रोकिएको हो भन्ने बुझेर तत्काल निर्देशन दिने बताएका छन् । पोखरा महानगरपालिकाका मेयर मान वहादुर जिसीले के कारणले विद्यार्थीहरुले पाउन सकेनन् बुझेर तत्तकाल कार्यन्वयन गर्न लगाउने बताएका छन्।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage