scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

तीन हप्ता अघि छोरी भेट्न गएका सापकोटा अमेरीकामै अस्ताए

काठमाडाैं, ९ असोज ।  अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा  रहेका छन् । छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न तीन हप्ता अघिमात्रै अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए ।

विष्णुप्रसादको बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएर मृत्यु भएको एनआरएनका पुरूषोत्तम बोहोराले जानकारी दिए  ।

श्रीमानको मृत्युको खबरले  बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार भइरहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage