scheduleबुधवार आश्विन २९ गते, २०७६

कमेडी फिल्म ‘हाउसफुल ४’ को फस्ट लुक सार्वजनिक

काठमाडौँ, १० असोज । कमेडी फिल्म हाउसफुल ४ को फस्ट लुक सार्वजनिक भएको छ ।

स्टार कलाकारहरुलाई लिएर निर्माण गरिएको यो फिल्म अक्टोबर २५ मा रिलिज हुने तयारीमा रहेको छ ।

चर्चित फिल्म निर्देशक फरहाद साम्जीले निर्देशन गरेको यस फिल्मका निर्माता साजिद नाडियावाला हुन् ।

यो फिल्मलाई सेरिजका रुपमा प्रस्तुत गर्दै आइरहेको छ । यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवलको प्रमुख भुमिका रहेको छ ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage