scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

घटस्थापनामा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

पोखरा, १० असोज  । गण्डकी प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

बिदाको माग आएकाले प्रदेश सरकारले पाउने  बिदामध्येबाट असोज १२ गते बिदा दिइएको  प्रदेश सरकारले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage