scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

जिप दुर्घटना : २ बालबालिकासहित १२ घाइते

जुम्ला,  ११ असोज । जुम्लाको लासी बजारमा जिप दुर्घना भएको छ। जुम्लाको ऐपोटदेखि डिल्ली चौर जाँदै गरेको रा १ज ६२१ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

अबिरल वर्षाका कारण चिप्लिएर सडकभन्दा ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घाईते दुई बालबालिकासहित आठजनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ ।  जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage