scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

श्रीमतिसँग बोलेको निहुँमा बाबुछोराको हत्या

स्याङ्जा, १२ असोज । भदौ १७ गते स्याङ्जाको हरिनास गाउँपालिकामा भएको बाबुछोरा हत्याकाण्डको कारण खुलेको छ ।

उक्त हत्याकाण्डका आरोपी दानबहादुर मल्लले श्रीमतिसँग बोलेको निहुँमा चित्र बहादुर खड्का र उनका नाबालक छोरा रिजन खड्काको हत्या गरेको स्वीकार गरेका छन् ।

चित्र बहादुरले आफ्‍नी श्रीमतीसहित अन्य महिलासँग बढी बोल्ने, नराम्रो सम्बन्ध बढाउन खोजेकोले हत्या गरेको दान बहादुरले बयान दिएका हुन् ।

गत भदौ १७ गते आफ्नी श्रीमतीसँग फोनमा बोलेको र अन्य महिलासँग पनि नराम्रो सम्बन्ध बढाएको भन्दै ३४ वर्षीय दिपक भनिने मल्लले छिमेकी साथी चित्रबहादुर र रिजनको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

बिहान मुखमा मास्क लगाएर आएका चित्र बहादुरले एउटै कोठामा चित्र बहादुर र रिजनको हत्या गरेका थिए । हत्या लगत्तै फरार चित्रलाई हत्या भएको १५ दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage