इशा गुप्ताको बिकिनी अवतार
काठमाडौँ, १३ असोज । बलिउडकी चर्चीत अभिनेत्री हुन् इशा गुप्ता ।
उनले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा खासै चर्चा पाउन नसके पनि उनी व्यक्तिगत कारण भने चर्चामा आउने गरेकी छिन् ।
उनले बेलाबेलामा केही यस्ता हर्कतहरु गर्छिन् जसका कारण उनी चर्चामा आउने गर्छिन् ।
पछिल्लो समय विकिनी अवतारका कारण उनी चर्चामा रहेकी छिन् ।
उनले बोल्ड बिकिनी तस्बीरहरु सेयर गरेकी छिन् । उनले बिकिनी पोजका तस्बीहरु आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् ।