scheduleमगलवार आश्विन २८ गते, २०७६

दशैंको मुखमा पहाडीलाई मातृशोक

काठमाडौं, १३ असोज । दशैंका बेला मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई मातृ शोक परेको छ ।

आइतबार राति बिराटनगर स्थित आफ्नै निवासमा पहाडकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो ।

मानव अधिकार तथा शान्ति समाजले एक विज्ञप्ति मार्फत् राधादेवीको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै शोक व्यक्त गरेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage