scheduleबुधवार आश्विन २९ गते, २०७६

फिल्म ‘गोलमाल ५’ बनाउने तयारीमा रोहित सेट्टी

काठमाडौँ, १४ असोज । बलिउडका चर्चीत फिल्म निर्देशक हुन् रोहित सेट्टी ।

उनी बलिउडका सबैभन्दा महँगा निर्देशक पनि हुन् ।

उनले निर्माण गरेका अधिंकाश फिल्महरुले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले सुर्यवंशी फिल्मपछि फ्रान्चाइचिज फिल्म गोलमाल ५ निर्माण गर्ने भएको छ ।

गोलमाल चार सन् २०१७ मा रिलिज भएको थियो । उनले पछिल्लो समय निर्देशन गरेको फिल्म सिम्बाले बक्स अफिसमा रेकर्ड नै राख्न सफल भएको थियो ।

कमेडी जनराको फिल्म गोलमाल ५ का लागि उनले तयारी थाल्ने समेत बताइएको छ । सुर्यवंशी फिल्ममा उनले अक्षय कुमारसँग मिलेर काम गर्दैछन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage