scheduleमगलवार माघ ७ गते, २०७६

बन्द सडक खुलाउन जाँदा डोजर पल्टियो, चालकको मृत्यु

कालिकोट, १४ असोज । कालिकोटको खाडाँचक्र नगरपालिका- ५ बिहानी खोलामा डोजर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार  बिहानी खोलामा डोजर पल्टेर डोजरका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिएको प्रहरीले  बताएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय