scheduleबुधवार आश्विन २९ गते, २०७६

गाई काट्दै गरेका ३ जना प्रहरीको नियन्त्रणमा

फाइल फोटो

चितवन, १४ असोज । प्रहरीले गाई काट्दै गरेका ३ जनालाई पूर्वी चितवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

चितवनको कालिका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका दुबै जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage