scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

काँधै गन्हायो

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

के-के गरे छिमेकीले, साँधै गन्हायो,
विषाक्त पो हो की खाना, खाँदै गन्हायो
आदर्शका ज्योतिपुञ्ज मान्दै आएकाले –
काँधैमाथि पिसाब गरे, काँधै गन्हायो !

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage