scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

शेयर बजार : १ करोड १६ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं, १४ असोज । नेप्सेमा मंगलबार २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमध्ये एनसीसी बैंकको १ करोड ११ लाख ५२ हजार ५३५.२२ (१५.८९%) र आइएमई जनरल इन्सुरेन्सको ४ लाख ८६ हजार (५%) बोनस सेयर रहेको छ ।

एनसीसी बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १५.८९% बोनस वितरण गरेको थियो । सोही बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसैगरी, आइएमई जनरल इन्सुरेन्सले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage