scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

देशभर फोरजी सेवा विस्तार आज

काठमाडौं, १५ असोज । नेपाल टेलिकमको परियोजना फोरजी सेवा आजदेखि विस्तार हुँदैछ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले आज साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर फोरजी सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

टेलिकमले सबै महानगरपालिकासहित मुख्य मुख्य शहरमा फोरजी सेवाको विस्तार गर्दैछ । यो सँगै इन्टरनेट सुविधा छिटो छरितो नहुँदा भएको समस्यामा कमी हुने टेलिकमले दावी गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage