scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

उपभोक्ता भन्छन्- सहुलियत पसलमा पनि उस्तै मूल्य

काठमाडाैं,  १५ असोज ।  उपभोक्तालाई राहत दिने गरि सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसल र बजार मुल्यमा खासै फरक नभएको उपभोक्ताले गुनासो गरेका छन् ।

सहुलियत भनेको पसलमै बजार मूल्यभन्दा फरक नभएपछि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसलमा सामान ल्याउन पुगेकाले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले सधैभरी सहुलियत पसल सञ्चालनमा ल्याएमात्र नागरिकलाई राहत मिल्ने बताएका छन् । हरेक वर्ष दशैं, तिहार र छठमा सरकारले सहुलियत पसल सञ्चालन गर्दै आएको छ

। यसपाली दशैं आउनुभन्दा एक महिना अगाडि नै सरकारले तामझामका साथ देशभरका ७३ स्थानमा सहुलियत पसल खोलेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage