scheduleसोमवार जेष्ठ १२ गते, २०७७

सुनचाँदीको भाउ बढ्यो, कति छ आज ?

काठमाण्डौ, १५ असोज । नेपाली बजारमा  सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँले  बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन बुधबार तोलामा ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय